नियम ११
सहयोग गर्नु पर्ने
समितिको कार्य सम्पादनको सिलसिलामा सम्बन्धित सबै सरकारी
कार्यालय तथा संस्थाहरुले समितिलाई आवश्यक सहयोग गर्नु पर्नेछ ।
 
 
 पहिलो संशोधनद्वारा थप ।
 दोस्रोे संशोधनद्वारा संशोधित ।